पपेर कप बनाउने बिजनेस
पपेर कप बनाउने बिजनेस सुरु गर्न का लागि कति लगानी लाग्छ , एसको लागि कचा पदर्थ र machine हरु कहाँ पाइन्छ?? अनि नेपाल मा यो बिजनेस को सम्भावना कतिको छ त??
एस बिजनेसका बारेमा सम्पूर्ण जानकारी पाउनका लागि तल गएर भिडियो पनि हेर्न सक्नु हुने छ|
चिया ,कफी, आइसक्रिम, जुस आधि पिउनका लागि प्रयोग हुने यो पपेर कप सबैका लागि लोकप्रिय बनेका छन् |केहि समय आगाडी येस्ता चिजहरु प्लास्टिक र थर्माकोल बाट बनाउने गरिन्थ्यो तर आइले को समय मा प्लास्टिक र थर्माकोलबाट बन्ने कप र प्लेट पूर्णरुप मा प्रतिबन्द लगाइएको छ| फल स्वरुप प्लास्टिक र थर्माकोलको भाडाहरु प्रयोग गर्ने मानिसहरु पपेर बाट बनेको समान प्रति आकर्षित हुदै आएको पाइएको छ|येसका साथै भबिस्यमापनि पपेरबाट बनेका समानहरु सबैको लागि लोकप्रिय बन्ने छन् किनकि कागजबाट बनेका समानहरुले बाताबरण मा कुनै पनि असर पर्दैनन्|
येदि तपाई नेपालमा राम्रो आम्दानी हुने र सदा बाहर चलिरहने बिजनेसको खोजि मा हुनुन्छ भने पपेर कप बनाउने उद्योग तपाई का लागि धेरै राम्रो हुन सक्छ, यो उद्योग सुरु गर्नका लागि तपाईले लागभग 12लाख लगानी गर्नु पर्ने हुन्छ|
तपाईले तल फोटोमा देख्नु भएको machine पपेर कप बनाउने अटोमेटिक पपेर कप मकिंग मसिन् हो!
यो मसिन एक पट्टी बाट पपेर हालेपछि भिविन्न प्रोसेस हुदै आर्को पट्टिबाट कप हरु तयारी अवस्थामा निस्किन्छन, यो मसिन किनि सके पछि तपाईले चिया पिउने, जुस पिउने, आइसक्रिम खाने आधि जस्ता सबै खालका कपहरु बनाउन सक्नु हुनेछ!
यो मसिनले 1 मिनेटमा 50 देखि 55 पिस सम्म कपहरु बनाउन सक्छ यो हिसाबले तपाईले यो मसिनबाट प्रति घण्टा तीन हजार भन्दा बडी पिस कपहरु बनाउन सक्नु हुने छ| येदि तपाईले एउटा कप बाट सबै खर्च कटाएर 25पैसा मात्र नाफा राख्नु भयो भने प्रति घण्टा 700 भन्दा बडी कमौना सक्नु हुने छ ! येदि दिनको बाह्र घण्टा मसिन चलाएर ति सबै कप हरु बेच्न सक्नु भयो भने प्रति दिन 8000 भन्दा बेसि कमौना सक्नु हुने छ!
यी कप बेच्न का लागि तपाई ले चिया पसल, होटल, क्याट्रीन्, किराना पसल आधि मा सम्पर्क राखेर सजिलै बेच्न सक्नु हुने छ|
यो मसिन किन्न का लागि सिदै कम्पनीमा पनि सम्पर्क गर्न सक्नु हुने छ!
contant with me. 9827072398
0 Comments