अगर्बत्ति बनाउने बिजनेस
अगर्बत्ति बनाउने बिजनेस! यो बिजनेस गर्न कति लगानी लाग्छ,यसका मेसिन र कच्चा पदार्थ कहाँ पाइन्छ!
अनि नेपालमा यो बिजनेस को कति को सम्भावना छ त??
आज पनि सधै जस्तो, नेपाल मा धेरै राम्रो सम्भावना बोकेको सानो लगानीमा ठुलो फाइदा कमाउन सकिने आगारबत्ति बनाउने उद्योगको बारेमा हामी जान्ने छौ! थप जान्न का लागि तल दिईएको भिडियो पनि हेर्न सक्नु हुने छ!
आफ्नै घर बाट पनि सुरु गर्न सकिने योअगर्बत्ति बनाउने बिजनेस बाट नेपालमा धेरै राम्रो मुनाफा आर्जन गर्न सकिन्छ | येदि तपाईले यो बिजनेस राम्रो संग चलाउनु भयो भने महिनाको 1 लाख सम्म सजिलै कमाउनु सक्नु हुने छ | येदि तपाई आफ्नै बिजनेस गर्ने सोचाईमा हुनु हुन्छ भने तपाई लाई आगारबत्ति बनाउने बिजनेस एउटा राम्रो ओपशन बन्न सक्छ |नेपालमा अत्यादिक मात्रामा अगर्बत्ति का कारोबारहरु हुने गरेका छन् तर जति पनि कारोबार हुन्छन प्राय भारत बाट आयात भएको पाइएका छन्,भारतबाट जति पनि आयात भएका आगारबत्ति हुन्छन र नेपाल बजारमा आइपुग्दा तेसका मूल्य भन्दा चार गुडा महँगो सम्म पर्न जान्छ!!! यो आबस्तामा नेपालमै आगारबत्ति बनाउने बिजनेस सुरुगर्ने हो भने यस बाट जो सुकै पनि माला माल बन्न सकिन्छ |
आगारबत्तिको बिजनेस बाह्र महिनै हिमल, पहाड, तराई सबै तिर मजाले चल्ने बिजनेस मध्य एक हो! एदी मार्केटिंगको कुरा गर्ने हो भने आफ्नो ब्रान्ड फेमस बनाउन का लागि दुई वटा कुरा मध्यानज़र गर्नु पर्ने हुन्छ
1. अरु भन्दा सस्तो
2. अरु भन्दा गुडस्तरिय
यी 2ओटा कुरा मध्ये 1 ओटा ओपशन छान्नु होस र येदि तपाई अरु भन्दा सस्तो बनार बेच्छु भन्दा पनि तपाईको इच्छाको कुरा हो! आन्यथा अरु भन्दा गुड्स्तरिया बनाएर बेच्न चाहनु हुन्छ भने तपाईले तेस्मा प्रयोग हुने बस्ना पनि आफै छानेर लगाउन सक्नु हुने छ | अरु भन्दा राम्रो बनाउन तपाईले प्याकेजिंजमा पनि राम्रो फिनिशिंग दिनु पर्ने हुन्छ|
यो बिजनेस सुरु गर्नु भन्दा आगाडी आगर्वती कसरि बनाउने, मेसिन कसरि चलाउने आधि जस्ता जुन कम्पनी बाट किन्नु हुन्छ तेही कम्पनी बाट technician पनि पठाएको हुन्छ | सबै कुरा उसैले सिकाई दिने हुदा तपाई लाई यो बिजनेसमा कुनै टेन्सन हुने भएन |यो बिजनेस आफ्नै घर भित्र बाट सुरु गर्न सकिने भएकोले कामदार पनि खासै राख्नु पर्ने जरुरत हुदैन | यो बिजनेस को लागि तपाई लाई जरुरि पर्छ,
थप जानकारीका लागि तल दिएको भिडियो हेर्नु होस्.
0 Comments